चितवनमा बर्डफ्लु छैन ः विज्ञ केन्द्र
- चैत्र ९, २०७५
चितवन, ९ चैत (रासस)ः भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको जनाएको छ । देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा...