वर्डफ्लुका कारण ५० हजार कुखुरा नष्ट
- चैत्र १५, २०७५
हेटौंँडा, १५ चैत (रासस) ः वर्डफ्लुुबाट प्रभावित जिल्लाका विभिन्न क्षेत्रबाट हालसम्म ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ । वर्डफ्लुु प्रभावित क्षेत्रमा रहेका ४८ पोल्ट्री फार्ममध्ये संक्रमित देखिएका २८...