त्रिविको विद्यार्थी सगरमाथा चढ्दै
- चैत्र १८, २०७५
काठमाडौँ, १८ चैत त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागमा अध्ययनरत् विद्यार्थी दावा शेर्पा सगरमाथा चढ्ने भएका छन् । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका घर भएका शेर्पा मानवशास्त्र केन्द्रीय विभागमा शोधपत्र गर्दै गरिरहेका...