हाइटेक प्रविधिको तरकारी खेतीमा महिला उत्साहित
- चैत्र १६, २०७५
बाजुरा, १६ चैत (रासस) ः जिल्लाको त्रिवेणी नगरपालिकाले आधुनिक तरिकाले तरकारी खेती गर्न सिकाउने उद्देश्यले हाइटेक प्रविधि प्रदर्शन तथा कृषि पाठशाला शुरुआत गरेको छ । मौसमी तथा बेमौसमी तरकारी...