सुरवीरलाई चेस उपाधि
- चैत्र २०, २०७५
भक्तपुर, १९ चैत । श्रमजीवी साकोसको २१ औँ स्थापना दिवस तथा ६२ आँै अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित चन्द्रनारायण शुद्धाकार स्मृति खुला रेपिड रेटिङ्ग चेस टुर्नामेन्ट मङ्गलबार सम्पन्न भयो । कार्यक्रममा...
भक्तपुर, १९ चैत । श्रमजीवी साकोसको २१ औँ स्थापना दिवस तथा ६२ आँै अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित चन्द्रनारायण शुद्धाकार स्मृति खुला रेपिड रेटिङ्ग चेस टुर्नामेन्ट मङ्गलबार सम्पन्न भयो । कार्यक्रममा...
भक्तपुर, १९ चैत । नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिले समसामयिक राजनीतिबारे चानपा ६ नगरकोटमा कोणसभा ग¥यो । उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोंजूले सरकारमा गएका...
वीरगञ्ज, १९ चैत । गएको आइतबार बेलुका बारा र पर्साका विभिन्न ठाउँमा गएको हावाहुरीका कारण सयौँ घर परिवार विस्थापित भएका छन् भने करिब ६०० जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको...
साँखु, १९ चैत । भूकम्पले ध्वस्त भएको साँखुका दुई मन्दिर पुरानै शैलीमा पुनःनिर्माण भएको छ । लिच्छवीकालीन मन्दिरको रूपमा परिचित साँखुको साल्खा टोलमा रहेको कृष्णमन्दिर र नारायणमन्दिर पुरानै शैलीमा पुनःनिर्माण भएको...
काठमाडाँै, १९ चैत । “भ्रष्टाचारका ठूला माछा नसमातिएको जनगुनासो छ । मेडिकल कलेज र इन्जिनियरिङ्ग कलेजको नाममा ठगी गर्ने नेताहरूमाथि अविलम्ब कारबाही हुनु आवश्यक छ ।” नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम...
वीरगञ्ज, १९ चैत (रासस) .आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट घाइते भई यहाँस्थित नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका पाँच वर्षीय फैजल अन्सारीको उपचारको क्रममा आज मृत्यु भएको छ । जिल्ला...
यही चैत २३ गते कर्णाली प्रदेशमा आउने राष्ट्रियस्तरका प्रतिष्ठित लेखक तथा साहित्यकारले कैदीलाई भेट्ने भएका छन् । उनीहरुले प्रदेशका विभिन्न जिल्लामा रहेका कैदीसँग भेट गरी बहस गर्ने कार्यक्रम छ...
काठमाडौँ, १८ चैत । युवा तथा खेलकुद मन्त्रालयको आयोजना एवं राष्ट्रिय खेलकुद परिषद्को समन्वयन तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको सहयोगमा सो¥ह वर्षमुनिको प्रदेशस्तरीय विद्यालय क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि हुने भएको छ ।...