श्रमजीवी साकोसको बुद्धिचाल प्रतियोगिता सुरु
- चैत्र १९, २०७५
भक्तपुर, १८ चैत । श्रमजीवी बचत तथा ऋण सहकारी संंस्था लि.को २१ औँ स्थापना दिवसको अवसरमा संस्थाका पूर्व सल्लाहकार स्व. चन्द्रनारायण शुद्धकार स्मृति ‘दोस्रो श्रमजीवी खुला फिडे रेपिड रेटिङ्ग बुद्धिचाल...