पुरानै स्वरूपमा फर्काइए साँखुका दुई मन्दिर
- चैत्र २०, २०७५
साँखु, १९ चैत । भूकम्पले ध्वस्त भएको साँखुका दुई मन्दिर पुरानै शैलीमा पुनःनिर्माण भएको छ । लिच्छवीकालीन मन्दिरको रूपमा परिचित साँखुको साल्खा टोलमा रहेको कृष्णमन्दिर र नारायणमन्दिर पुरानै शैलीमा पुनःनिर्माण भएको...