इन्द्रायणी मन्दिर पुनःनिर्माणसम्बन्धी सार्वजनिक परीक्षण
- बैशाख ६, २०८३
भक्तपुर, ६ वैशाख । इन्द्रायणी द्योछेँको पुनः निर्माण कार्यको चौथो चरणको काम सम्पन्न गरी आइतबार स्थानीयवासीहरूको भेला गरी सार्वजनिक परीक्षण कार्य सम्पन्न गरेको छ । कार्यक्रममा स्थानीय समाजसेवी एवं...