बहुदल र गणतन्त्रका सरकारहरू राणा शासकजस्तो शिक्षाविरोधी हुनु भएन
- श्रावण ७, २०८१
काठमाडौँ ६ साउन । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले साउन ६ गते प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको विश्वासको मत प्राप्त गर्ने प्रस्तावको छलफलमा...