“सच्चा कम्युनिस्टहरू पुँजीवादी सरकारमा जाँदैनन्”
- असार २७, २०८१
एक समय नेपाल बेलायती उपनिवेशवादको अर्धउपनिवेश थियो । बेलायती उपनिवेशवादले भारतमा २०० वर्ष शासन गरे । नेपालका राणा शासकहरूले गोर्खा भर्तीकेन्द्रको नाममा बेलायती उपनिवेशवादसँग एक सैनिक सम्झौता ग¥यो ।...