स्थानीय तहको शिक्षक सरुवाको अधिकारमाथि शिक्षा मन्त्रालयको गैरसंवैधानिक हस्तक्षेप !
- असार २४, २०८१
शिक्षा मन्त्रालयले हालै शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१ जारी गरेर देशभरका स्थानीय तहले प्रयोग गर्दै आएको अधिकार खोस्ने संविधान र सङ्घीय भावनाविपरीत काम गर्यो । निर्देशिकाले शिक्षकहरूको जिल्लान्तर सरुवासम्बन्धी व्यवस्थामा...