भक्तपुर नगरपालिकाको आ.व. २०८१/८२ को बजेट वक्तव्य
- असार १२, २०८१
- रजनी जोशी, उपप्रमुख, भक्तपुर नपा
भक्तपुर नगरपालिकाको सो¥हौँ नगरसभामा यहाँहरू सबैमा हार्दिक अभिवादन व्यक्त गर्दछु । सर्वप्रथम विभिन्न जनआन्दोलन र सङ्घर्षहरूमार्फत जनताको अधिकार सुनिश्चित गर्ने क्रममा जीवन उत्सर्ग गर्नुभएका प्रातः स्मरणीय सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली...