नेमकिपा सभ्य, सुसंस्कृत र आदर्श समाज स्थापना गर्न सङ्घर्षरत
- फाल्गुन ५, २०८२
भक्तपुर, ५ फागुन । नेपाल मजदुर किसान पार्टी नगर निर्वाचन परिचालन समितिको आयोजनामा मङ्गलबार टेखाचोमा जनसभा भयो । उक्त जनसभामा नेमकिपाका सचिव एवं भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा...