देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने उद्देश्यसहित पार्टीमा लाग्नु आवश्यक
- कार्तिक ३, २०८२
कैलाली, ३१ असोज । नेपाल मजदुर किसान पार्टी सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा शुक्रबार कैलालीको लम्कीमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम भयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले...