माथिल्लो कर्णाली परियोजनामा नेका–एमाले सरकारको थप देशघात !
- मंसिर १७, २०८१
काठमाडौँ, १४ मङ्सिर । नेका–एमालेको ओली सरकारले माथिल्लो कर्णाली परियोजनालाई भारतको ग्रान्डी मल्लिकार्जुन राव (जीएमआर) कम्पनीले भारतकै सतलज र इरेडा कम्पनीलाई शेयर बेचेकोलाई सहमति दियो । जीएमआरले माथिल्लो कर्णाली...