ब्याज खाई पल्टेको फ्रान्स
- कार्तिक १२, २०८१
१९ औँ शताब्दीको सातौँ दशकमा औद्योगिक उत्पादनको आकारमा फ्रान्स बेलायतपछि दोस्रो स्थानमा थियो । त्यतिबेला फ्रान्ससँग पूर्वी सीमा जोडिएको जर्मनीलाई प्रसिया भनिन्थ्यो । फ्रान्स–प्रसिया युद्धपछि फ्रान्सको औद्योगिक विकासको गति...