चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलद्वारा अध्यक्ष बिजुक्छेँसित भेटघाट
- कार्तिक ६, २०८१
भक्तपुर, ५ कार्तिक । चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा छिनहाई प्रान्तीय समितिका सचिव छन काङ्गद्वारा नेतृत्व गरिएको १२ सदस्यीय प्रतिनिधिमण्डलले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)...