वर्गीय समाजमा साहित्य पनि वर्गमा विभाजित हुने
- आश्विन २८, २०८१
भक्तपुर, २७ असोज । वर्गीय समाजमा साहित्य पनि वर्गमा विभाजित हुन्छ । कति साहित्यकारहरू दरबार या सामन्त, जमिनदार, पुँजीपति वर्ग, जालीफटाहा, कमिसनखोर, कालाबजारियाहरूको गुणगान गर्छन् । कति कवि, कथाकार,...