वर्गशत्रुले अनेक षड्यन्त्र गरेर फसाउन सक्ने
- भाद्र २०, २०८१
मध्यपुर, १९ भदौ । मध्यपुरमा मङ्गलबार भक्तपुर काण्डको भत्र्सना गर्दै प्रवचन कार्यक्रम भयो । उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले लेनिनवादी नीतिअनुसार नेमकिपाले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थामा गएर...