प्रतियोगीहरुलाई भ्रष्टाचारविरोधी अभियान सम्बन्धमा अभिभुखिकरण कार्यक्रम सम्पन्न
- भाद्र ३, २०८१
भक्तपुर, २ भदौ । भक्तपुर नगरपालिका वडा नं ५ को आयोजनामा यहि भाद्र ७ गते हुने ‘भ्रष्टाचार विरोधी अभियानमा बिद्यार्थीहरुको भूमिका’ बिषयक माध्यामिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिताका सहभागि प्रतियोगीहरुलाई...