समय साकोसको एघारौँ साधारण सभा सम्पन्न
- कार्तिक १४, २०७८
भक्तपुर, १३ कार्तिक । समय बचत तथा ऋण सहकारी संस्था लि. को एघारौँ वार्षिक साधारणसभा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।...