अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
देश र जनतामा सामर्पित विचारप्रधान ‘मजदुर’ दैनिक सिद्धान्त र विचार बोकेको एक आस्थाको पत्रिका हो । श्रमजीवी वर्ग (बौद्धिक र शारीरिक श्रम गर्ने वर्ग) को प्रतिनिधित्व गरिरहेको यो सेवामुखी पत्रिका हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय मजदुर, किसान, शोषितपीडित तथा उत्पीडित जनताको आन्दोलनको आवाज उठाउने, समर्थन जनाउने र उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने ‘मजदुर’ दैनिक २०५५ माघ १० गते (२४ जनवरी १९९९) मा प्रकाशित पत्रिका हो । यो पत्रिका आजदेखि २६ औँ वर्षमा प्रवेश गरेको छ ।
शोषणरहित समाज स्थापना गर्न र आदर्शोन्मुख समाज स्थापनामा टेवा पु¥याउन प्रकाशित ‘मजदुर’ दैनिक वर्षैभरि प्रकाशित हुने पत्रिका हो । जनताको नागरिक भावना र सांस्कृतिक स्तर उठाउन, देशभक्त नागरिक तयार गर्न, कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याउन प्रकाशित यो पत्रिका वैदेशिक हस्तक्षेपको विरोध गर्छ; कुनै पनि शक्तिशाली देशले अर्को स्वाधीन र सार्वभौम देशमाथि हुने आक्रमण, दबाब, थिचोमिचोको विरोध गर्छ । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरोधी स्वर जनतामाझ पु¥याएर सुसूचित पार्ने काम यो पत्रिकाले गरिरहेको छ । समाचार र विचार सँगसँगै अगाडि बढाइरहेको यो पत्रिकाले भ्रष्टाचारी, कमिसनखोर, कालाबजारीहरूलाई खबरदारी गरिरहेको छ ।
समाजमा व्याप्त अन्धविश्वास, कुरीति र विकृति अन्त्य गरी आदर्शोन्मुख समाज स्थापनाको निम्ति जनतामाझ सन्देश पु¥याउने यो पत्रिकालाई राजनैतिक विश्लेषक, बुद्धिजीवी तथा लेखकहरू वामपन्थी या कम्युनिस्टको पत्रिका भनी टिप्पणी गर्छन् । जनताको समस्या जनतामाझ पु¥याएर सचेत र सङ्गठित गर्ने प्रकाशित यो पत्रिकामा जाँड, रक्सी र चुरोटको विज्ञापनमा निषेध गरिएको छ । यस पत्रिकामा अर्धनग्न, अश्लील फोटो र अश्लील समाचार छाप्न निषेध गरिएको छ । यस पत्रिकाले मजदुर, किसान, बुद्धिजीवी र न्यायप्रेमी तथा देशभक्त जनताको पक्षमा, बहुमत जनताको सेवा हुने हरेक काम र गतिविधिलाई प्राथमिकता दिँदै जानेछ । प्रगतिशील, परिवर्तनकारी कदमको समर्थन, जनविरोधी तथा देशविरोधी कार्यको उदाङ्ग्याउने काम यस पत्रिकाले गरिरहेको छ ।
‘मजदुर’ दैनिकले पीत पत्रकारिताको विरोध गर्छ; साम्प्रदायिकता, क्षेत्रीयता, सङ्कीर्णता र झूटो प्रचारको विरोध गर्छ; सामन्त, शोषक, जालीफटाहाहरूको यो पत्रिका निन्दा र विरोध गर्छ । यसले देश र जनताको सेवाको निम्ति, देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउनको निम्ति आवाज उठाइरहनेछ । यस पत्रिका प्रकाशनमा साथ र सहयोग गर्ने लेखक, समालोचक, संवाददाता, राजनैतिक कार्यकर्ता, सञ्चारकर्मी तथा अन्य सहयोगी र शुभचिन्तकहरूमा ‘मजदुर’ दैनिक परिवार आभार व्यक्त गर्दछौँ । यहाँहरूको साथ र सहयोग निरन्तर पाइरहने हाम्रो विश्वास छ ।
Leave a Reply