आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
पेइचिङ, २३ फागुन (सिन्ह्वा) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनमा सहभागी भएर चिनियाँ कुओमिन्ताङ क्रान्तिकारी समिति, विज्ञान तथा प्रविधि र वातावरण स्रोत क्षेत्रका सदस्यहरूसँग भेट गर्दै प्रस्ताव सक्रियताका साथ प्रस्तुत गरेर र व्यापक सहमति मिलाएर आधुनिकीकरणका लागि चिनियाँ मार्गको निर्माणमा मद्दत दिने कुरामा जोड दिनुभएको छ ।
जन राजनीतिक परामर्शदातृ सम्मेलनका सदस्यहरूसँग भेट
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले मार्च ६ मा दिउँसो चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनमा सहभागी भएर चिनियाँ कुओमिन्ताङको क्रान्तिकारी समिति, विज्ञान तथा प्रविधि र वातावरण स्रोत क्षेत्रका सदस्यहरूसँग भेट गर्नुभएको छ । उहाँले यी तीन क्षेत्रका सदस्यको संयुक्त बैठकमा सहभागी भएर विचार र राय–सुझाव सुन्नुभएको छ ।
सी चिनफिङद्वारा विभिन्न जाति र विभिन्न क्षेत्रका महिलालाई शुभकामना
मार्च ६ को अपराह्न चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले ‘मार्च ८’ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आउन लागेको उपलक्ष्यमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको तर्फबाट चीनका दुई राष्ट्रिय अधिवेशनमा सहभागी महिला प्रतिनिधि, महिला सदस्य, महिला कर्मचारी, चीनको विभिन्न जाति र विभिन्न क्षेत्रका महिला, हङकङ विशेष प्रशासनिक क्षेत्र, मकाउ विशेष प्रशासनिक क्षेत्र र थाइवान क्षेत्रका महिला महिला देशबन्धु, विदेशमा बसोबास गरिरहेका चिनियाँ महिला वर्गलाई शुभकामना र अभिवादन व्यक्त गर्नुभयो ।
Leave a Reply