भर्खरै :

भक्तपुर क्षेत्र नं. १ को मतगणनामा ढिलासुस्ती

भक्तपुर, मंसिर २३ । भक्तपुर क्षेत्र नं. २ को तुलनामा क्षेत्र नं. १ को मतगणनामा ढिलासुस्ती भएको जनताले गुनासो गरेका छन् । शुक्रबार साँझबाट गणना शुरु गरिएको क्षेत्र नं. २ मा करिब ४० हजार मत गनिसक्दा पनि विहानैवाट गणना शुरु गरिएको क्षेत्र नं. १ मा भने करिब १५ हजार मत मात्र गणना भएको छ । क्षेत्र नं. १ मा के कति कारणले ढिलासुस्ती भइरहेको हो , जनताले प्रश्न उठाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *