नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भक्तपुर, २९ वैशाख । ने.सं. ११४४ बछलाथ्व चतुर्थी (२०८१ वैशाख २९ गते) शनिबार अखिल नेपाल भिक्षु महासङ्घबाट सञ्चालित नेपाल बौद्ध परियत्ति शिक्षा, मुनि परियत्ति शिक्षा केन्द्र भक्तपुरमा परियत्ति शिक्षा उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
भिक्षु बुद्धरत्न महास्थविर र भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भिक्षु महास्थविरले शील प्रदान गर्नुभयो ।
अतिथि उकेश कवांले नैतिक शिक्षाको आवश्यकताबारे बताउनुभयो ।
Leave a Reply