जुम्लामा चिटको जात्रा
- चैत्र ९, २०८१
भक्तपुर, २९ वैशाख । कमलविनायक बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा १५ दिने सुन्दर अक्षर लेखन अर्थात् सुलेखन तालिम सम्पन्न भयो ।
५ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरूलाई लक्षित उक्त तालिमका प्रशिक्षक सुरज दिदियाले तालिमपश्चात् विद्यार्थीहरूले निरन्तर सुलेखन गर्नुपर्ने, लेखिसके, जानिसके अब आवश्यक बेलामा लेख्छु भन्ने प्रवृत्ति विद्यार्थीहरूले राख्न नहुने बताउनुभयो ।
तालिमको समाप्तिसँगै यस संस्थाका सल्लाहकार तथा विद्यार्थी निकेतन विद्यालयका प्र.अ. न्हुछेबहादुर खाताखोले विद्यार्थी परामर्श कक्षा सञ्चालन गर्नुभयो । उहाँले परार्मश कार्यक्रमले विद्यार्थीहरूले सही दिशा र निर्णय लिन सजिलो हुने बताउनुभयो ।
Leave a Reply