ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबिच सहकार्यको खोजी
- भाद्र २८, २०८३
भक्तपुर, २० पुस । भक्तपुरको ल्यसिंख्य (भेलुखेल)स्थित स्थानीय प्रबल द्योलाको घरमा आज विहान आगलागी भएको छ । विहान करिब ८ः३० बजेबाट सुरु भएको आगलागी ९ बजेतिरमात्र नियन्त्रणमा आएको थियो । बिजुलीको लाइनबाट निस्किएको झिल्काबाट आगलागी हुन पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
आगलागीबाट दुईतल्ले पुरै घरमा क्षति पु¥याए पनि कुनै मानवीय क्षति नपुगेको जानकारी प्राप्त भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जुद्ध वारुण र स्थानीय जनता मिली आगलागी नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
Leave a Reply