नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
सिओल, जनवरी ६ । दक्षिण कोरियाली पुनःएकीकरण मन्त्रालयले शनिबार आगामी साता हुने अन्तरकोरियाली उच्चस्तरीय वार्ताको लागि पुनःस्थापित हटलाइन मार्फत पाँच सदस्य प्रतिनिधिमण्डलको नामावली प्रजग कोरियामा पठाएको छ ।
सो नामावलीअनुसार वार्तामा दक्षिण कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व पुनःएकीकरण मन्त्री छो म्योङ ग्योङले गर्नेछन् ।
प्रतिनिधिमण्डलका अरु सदस्यहरुमा पुनःएकीकरण उपमन्त्री, संस्कृति, खेलकुद र पर्यटन मन्त्री, प्रधानमन्त्री कार्यालयका सहायक महानिर्देशक र सन् २०१८ ग्रीष्म ओलम्पिक तथा पाराओलम्पिक खेल आयोजक समितिका उपाध्यक्ष समावेश छन् ।
फेब्रुअरी महिनामा दक्षिण कोरियामा हुने ग्रीष्मकालीन ओलम्पिक खेलमा प्रजग कोरियाले पनि सहभागिता जनाउन सक्ने भनी आफ्नो नयाँ वर्षको सन्देशमा प्रजग कोरियाली नेता किम इल सङले घोषणा गरेपश्चात दुई देशबीचको वार्ता पुनः थालनी गर्न मार्गप्रशस्त भएको हो ।
प्रजग कोरियाली प्रतिनिधिमण्डलको नामावली आउनु नै हटलाइन अपरेशन बन्द गरिएको थियो । हटलाइन आइतबार अझ खुला गरिनेछ ।
शुक्रबार प्रजग कोरियाले वार्ता थालनीको लागि दक्षिण कोरियाले गरेको प्रस्ताव स्वीकार गरेको थियो । सोही अनुसार दुई देशबीच आगामी मंगलबार अन्तरकोरियाली भूमि सिमानामा पर्ने पानमुनजोन गाउँको शान्ति भवनमा अन्तरकोरियाली वार्ता हुनेछ ।
झण्डै दुई वर्षपश्चात दुई कोरियाबीचको प्रत्यक्ष वार्ता हटलाइन यो साता चालु गरिएको थियो ।
फेब्रुअरी महिनामा दक्षिण कोरियामा हुने ग्रीष्मकालीन ओलम्पिक खेलमा प्रजग कोरियाले पनि सहभागिता जनाउन सक्ने भनी आफ्नो नयाँ वर्षको सन्देशमा प्रजग कोरियाली नेता किम इल सङले घोषणा गरेपश्चात दुई देशबीचको वार्ता पुनः थालनी गर्न मार्गप्रशस्त भएको हो ।
यसै साता ग्रीष्मकालीन ओलम्पिक खेलको समयमा संरा अमेरिका र दक्षिण कोरियाबीच हुँदै आएको वार्षिक सैन्य युद्धाभ्यास स्थागित गर्ने दक्षिण कोरियाली र संरा अमेरिकी राष्ट्रपतिबीच सहमति भएको थियो ।
Leave a Reply