सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
पेइचिङ, ५ अगस्ट (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको तेस्रो पूर्ण बैठकको भावनाको अध्ययन र कार्यान्वयन गर्ने केन्द्रीय प्रचार टोलीका सदस्यहरूले हाल विभिन्न स्थानमा गहनरूपमा प्रचार गर्नुका साथै आधारभूत निकायका कर्मचारी तथा सर्वसाधारणसँग अन्तरक्रिया गर्दै बैठकको भावनालाई जनताको मनसम्म पु¥याउन प्रयास गरिरहेका छन् ।
केन्द्रीय प्रचार टोलीका सदस्य चिनियाँ कम्युनिस्ट पार्टीअन्तर्गत शिक्षा विभागका सचिव एवम् शिक्षा मन्त्री ह्वाई चिन फङले शिक्षा प्रणालीमा प्रचार प्रतिवेदन प्रस्तुत गर्दै बैठकको निर्णयमा रहेको शिक्षाको समग्र सुधारका नयाँ योजना र नयाँ आवश्यकताबारे चौतर्फीरूपमा व्याख्या गर्नुभएको छ ।
केन्द्रीय प्रचार टोलीका सदस्य, चिनियाँ कम्युनिस्ट पार्टीअन्तर्गत राज्य परिषद्को सरकारी सम्पत्ति व्यवस्थापन समितिका सचिव एवम प्रमुख चाङ यु चोले सरकारी सम्पत्ति र केन्द्रीय उद्यम प्रणालीमा प्रचार प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । यसैगरी, केन्द्रीय प्रचार टोलीका सदस्य, केन्द्रीय नीति अनुसन्धान कार्यालयका उप–निर्देशक थाङ फाङ युले नाच चिङमा प्रचार प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
Leave a Reply