ताथलीमा भिन्तुना ¥याली : समाजवादी क्रान्तिको आधार तयार गर्न जोड
- कार्तिक ७, २०८२
काठमाडौँ, ३० माघ । नगरकोट पिकनिक गएर फर्किंदै गरेको स्कुल बस बुधबार दुर्घटनामा परेको छ । शङ्खरापुर नगरपालिका–५ स्थित बा २ ख ७९५८ नम्बरको स्कुल बस दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चाबहिलस्थित रहेको एसएस एकेडेमीको स्कुल बस नगरकोट पिकनिक गएर फर्किंदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।
बौद्ध प्रहरीका अनुसार ४० जना घाइते भएका छन् ।
Leave a Reply