कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
दैलेख, १ चैत । नेपाल मजदुर किसान पार्टी आठबिस नगर समितिले फागुन २९ गते आठबिस नगरपालिका वडा नं ८ तिलेपाटामा कार्यकर्ता भेला ग¥यो ।
उक्त भेलामा गत फागुन १६ देखि १९ गते सम्म सम्पन्न पार्टीको ८ औँ महाअधिवेशनको समीक्षा, नगरमा पार्टीको सङ्गठन विस्तारलगायत विविध विषयमाथि छलफल भएको थियो ।
भेलाले आगामी २०८१ वैशाख ५– ६ गते राकम कर्णालीमा नेपाल मजदुर किसान पार्टीको तेस्रो नगर सम्मेलन गर्ने निर्णय गरेको छ ।
साथै जय बहादुर बडुवालको संयोजकत्वमा ११ सदस्यीय पार्टीको तेस्रो आठबीस नगर सम्मेलन तयारी समिति गठन गरेको छ ।
Leave a Reply