जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ३६
- असार १२, २०८३
ललितपुर, २२ चैत । जनता म्वासा भाषा म्वाइ (जनता रहे भाषा रहन्छ) भन्ने मूल नाराका साथ चौथो नेपालभाषा साहित्य तःमुंज्या महालक्ष्मी नगरपालिकाको सिद्धिपुरको देवननीमा आज हुँदै छ ।
विगत केही वर्षदेखि ललितपुरमा भइरहेको उक्त तःमुंज्यामा साहित्य वाचन, विभिन्न विज्ञहरूको मन्तव्य तथा सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।
उक्त कार्यक्रम बिहान ११ बजेदेखि सुरू हुने आयोजकले जनाएको छ ।
Leave a Reply