भर्खरै :

के यी विषयहरू सत्य हुन् ?

के यी विषयहरू सत्य हुन् ?
  • रास्वपाको महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया बढेपछि खानपान व्यवस्थापनको लागि दैनिक ५० लाख रुपैयाँ दैनिक बढेको सार्वजनिक भयो ।
  • रास्वपा महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने प्रस्ताव पेस भएपछि मधेस प्रदेश जनता निर्वाचन प्रचारको बेला अधिकार माग्न काठमाडौँ जान नपर्ने भन्ने र दुईतिहाइ बहुमत पाएपछि प्रदेशसभा खारेज गर्ने भन्ने रास्वपाको इमानदार नभएको टिप्पणी गर्दै छन् ।
  • रास्वपको महाधिवेशनमा केन्द्रीय सदस्य र पदाधिकारीमा उम्मेदवार हुनेहरूले भित्तामा आफ्नो तस्वीरसहित मत माग्ने कागज टाँसेर अपव्यय र फोहरमा पारेको सहभागीहरूले आलोचना गरेपछि केहीले सफाइ कार्यक्रम गरे ।
  • रास्वपा सरकारले मन्त्रीका लागि सचिवस्तरको ३ देखि ५ जना सल्लाहकार र अन्य कर्मचारी १४ जनासम्म नियुक्ति गरी आसेपासेलाई जागीर दिने र सरकारी कोष खर्च गर्ने निर्णयबाट रास्वपाका इमानदार आम कार्यकर्ता रुष्ट भएको सार्वजनिक भयो ।
  • पत्रकार ईश्वर अर्यालले चुनाव प्रचार गर्न बालेनले मालपानीको करोडौँ पर्ने गाडी प्रयोग गरेको समाचारसँगै एमाले उपाध्यक्ष पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पनि एक करोड रुपैयाँ दिइएको उल्लेख गरेको त्यसबेला आफूलाई ज्यान मार्नेसम्म धम्की आएको बताएको अहिले सार्वजनिक भयो । उनको भनाइ थियो— “विष्णु पौडेलले मालपानीबाट सेयर लिएर दीपक भट्टलाई दिए, बालेनले मालपानीबाट गाडी लिए ।”
  • सरकारबाहिर हुँदा बालेनले जनताको किचेनमा ग्याँस र गाडीमा पेट्रोलको सट्टा विद्युतीय प्रयोग बढाउनुपर्ने बताएका थिए भने सरकारभित्र पुगेपछि उनले हरेक किचेनमा इन्भटरमा पकाउने गरिए देशभरिका ट्रान्सफर्मर पड्किने संसद्मा ठोकुवा गरे ।
  • स्वर्णिम वाग्लेले हिजो देउवा दम्पत्तिको गुलामी गरी काठमाडौँको २—४ ठाउँमा घरजग्गा किनेको र अहिले बालेन र रविको गुलामी गरी अर्थमन्त्री पड्काएको सार्वजनिक भयो । उनको पीएचडी कस्तो हो ? छानबिन हुनुपर्ने पनि केहीले आवाज उठाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *