ताथलीमा नेमकिपाको सम्पर्क कार्यालय उद्घाटन
- बैशाख ११, २०८२
पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आज सम्पन्न आठौँ फालेलुङ चौरी पर्यटन महोत्सवमा भेला पारिएका चौरी । तीन हजार ४५० मिटरको उचाइमा अवस्थित सो महोत्सवमा जिल्लाको फालेलुङ र याङवरक गाउँपालिकाको भारतसँगको सीमावर्ती क्षेत्रमा पालिएका ४०० भन्दा बढी चौरी प्रदर्शनका लागि ल्याइएका थिए । फालेलुङ गाउँपालिकामा ३० र याङवरक गाउँपालिकामा १६ परिवारले चौरी पालन गर्दै आएका छन् । फालेलुङ गाउँपालिकाले चौरी संस्कृतिको जगेर्ना, चौरीमा आधारित पर्यटन विकासमार्फत स्थानीयवासीको आयआर्जन वृद्धि गर्ने उद्देश्यले बर्सेनि महोत्सव आयोजना गर्दै आएको छ ।
तस्बिर : रवीन्द्र काफ्ले/रासस
Leave a Reply