भर्खरै :

उपप्रमुख रजनी जोशीद्वारा लिबालीमा भएको आगलागी निरीक्षण

उपप्रमुख रजनी जोशीद्वारा लिबालीमा भएको आगलागी निरीक्षण

भक्तपुर नगरपालिका वडा नं.८ लिबालीस्थित स्थानीय रमेश लागेको फर्निचर उद्योगमा आगलागी भएको छ । टहरा निर्माणको क्रममा वायरिङ गर्दा आगोको झिल्का सल्केर फर्निचर उद्योगमा आगलागी भएको बताइएको छ । आगलागीबाट अन्दाजी ११—१२ लाखको क्षति भएको जनाइएको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुलगायतले आगलागी भएको ठाउँमा निरीक्षण गर्नुभई क्षतिको अवस्थाबारे जानकारी लिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *