भक्तपुरको शैक्षिक गुणस्तर माथि उठ्नुमा प्राध्यापकहरूको महत्वपूर्ण योगदान
- बैशाख १०, २०८३
कैलाली, २९ वैशाख । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लम्किचुहा न.पा. वडा नं. ४ अम्मरपुर एकाइ समितिको आयोजनामा आइतबार प्रशिक्षण कक्षा सञ्चालन भयो ।
प्रशिक्षणमा नेमकिपा कैलाली अध्यक्ष रमेशकुमार रावलले विद्यार्थी अनुशासित हुनुपर्नेमा जोड दिँदै अनुशासित विद्यार्थीले मात्र आफ्नो लक्ष्य हासिल गर्नसक्छ भन्नुभयो । उहाँले कार्ल माक्र्सले १७ वर्षको उमेरमा नै ‘जीवनको लक्ष्य’ बारे कविता लेख्नुभएको बताउनुभयो । जीवनको लक्ष्य भनेको व्यक्तिगत जीवनको लागि नभई समाजको लागि हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सो अवसरमा निसान्त शाही, रोसनि सोडारी र प्रवेश शाही र नेपाल कर्मचारी सङ्घका सदस्य डीएसले पनि बोल्नुभएको थियो ।
Leave a Reply