भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
दैलेख, १५ जेठ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लम्कीचुहा ४ अम्मरपुर टोल समितिको आयोजनामा प्रगतिशील साहित्य अध्ययन रात्रि कक्षा सञ्चालन भयो । उक्त कक्षामा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले समाजवादी गणतन्त्र र पुँजीवादी गणतन्त्रको भेदबारे प्रशिक्षण गर्नुभयो ।
प्रशिक्षक डी.बी. शाहीले राणा शासनविरुद्ध सहिदहरू गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीले फाँसीमा चढेर प्रजातन्त्रको लागि योगदान गरेको बताउनुभयो । कार्यक्रममा रमेश कुमार रावल र एच. भण्डारीले पनि बोल्नुभएको थियो ।
Leave a Reply