राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
भक्तपुर, १७ जेठ । नेपाल बार एशोसिएसन भक्तपुर जिल्ला अदालत एकाइको ३२ औँ वार्षिक साधारणसभा उच्च अदालत हेटौँडाका मुख्य न्यायाधीश बासुदेव न्यौपानेको आतिथ्यमा सम्पन्न भयो ।
भक्तपुर बारको सभाहलमा भएको सो सभा अधिवक्ता रवीन्द्र प्रधानको सभापतित्वमा भएको थियो ।
मुख्य न्यायाधीश बासुदेव न्यौपानेले उद्घाटन गर्नुभएको सो सभामा सचिव पुरुषोत्तम तिमल्सिना, कोषाध्यक्ष विक्रम बखुन्छे, अधिवक्ताहरू विवेकराज ढुङ्गेल, सरोजकुमार तुच्छे, राधेश्याम सुवाल, शिवराम बोहजु, रामभक्त सुवाललगायतले बोल्नुभएको थियो ।
बन्द सत्रले सचिवद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष विक्रम बखुन्छेद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरेको थियो ।
Leave a Reply