नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
रुसका भ्लादिमिर पुटिन पुनः राष्ट्रपति पदमा निर्वाचित हुने लगभग निश्चित भएको छ । आइतबार शुरु भएको निर्वाचनको ७० प्रतिशत मतगणनामा पुटिनको पक्षमा ७५.९१ प्रतिशत हासिल गरे पछि उनको जीत निश्चित भएको हो । राष्ट्रपतिको रुपमा पुटिनको यो चौथो कार्यकाल हुनेछ ।
हालसम्मको मतपरिणाम अनुसार कम्युनिष्ट पार्टीका उम्मेद्वार पाभेल ग्रुडिनिनले १३.३९ प्रतिशत मत प्राप्त गरेका छन् भने लिबरल डिमोक्रेटिक पार्टी अफ रसियाका उम्मेद्वार भ्लादिमिर झिरिनोबीचले ६.३४ प्रतिशत मत प्राप्त गरेका छन् ।
आइतबार राति रेड स्क्वायरमा आयोजित एक संक्षिप्त कार्यक्रममा बोल्दै पुटिनले आफ्ना मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै चुनावको परिणाम ‘ज्यादै चोखो’ रहेको बताए ।
Leave a Reply