स्तनपानसम्बन्धी सरोकारवाला निकायहरूलाई अभिमुखीकरण
- बैशाख ३१, २०८३
सिरियामाथि संरा अमेरिका, बेलायत र फ्रान्सको साम्राज्यवादी हमलाको विरोधमा अप्रिल १५ आइतबार संरा अमेरिकाको राजधानी न्यु योर्कमा भएको विरोध प्रदर्शनका केही दृश्यहरु । साम्राज्यवादी हमलाको संसारका विभिन्न देशहरुमा विरोध भइरहेको छ । न्यु योर्क प्रदर्शनमा सहभागीहरुले देशभित्र र देशबाहिरका युद्धहरु अन्त्य गर्न माग गरेका छन् ।
तस्वीरःसिन्ह्वा

Leave a Reply