सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, १ मङ्सिर । २७ औँ विविध भाषा साहित्य सम्मेलनको समीक्षा बैठक आइतबार बस्यो । नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिका अध्यक्ष अनुराधा थापामगरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले २७ औँ विविध भाषा साहित्य सम्मेलनको समीक्षा गर्दै यसलाई अझ व्यवस्थित एवं प्रभावकारी बनाउन विभिन्न सरसल्लाह दिनुभएको थियो ।
बैठकमा ने.म.कि.पा. मध्यपुर नगर समितिका अध्यक्ष रमेश वैद्य र विविध भाषा साहित्यिक समाजका अध्यक्ष पे्रम के. निडरले पनि आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
२७ औँ विविध भाषा साहित्य सम्मेलनका अध्यक्ष विजय प्रजापतिले साहित्य सम्मेलन भव्य रूपमा सफल गर्न सहयोग गर्ने सम्पूर्णमा विशेष धन्यवाद व्यक्त गर्दै विविधले २७ औँ वर्षदेखि पु¥याउँदै आएको योगदानको चर्चा गर्नुभयो । देश र जनताको पक्षमा लेखिने साहित्य र सांस्कृतिक पक्षलाई टेवा पु¥याउँदै आएको कुरामा पनि उहाँले जोड दिनुभयो ।
Leave a Reply