समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा
- भाद्र ३१, २०८३
कैलाली, २ पुस । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लम्किचुहा न.पा. वडा नं.५ तिलकपुर एकाइ समितिको आयोजनामा नेक्राविसङ्घको स्थापना दिवसको अवसरमा बुधबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा कैलाली संयोजक रमेशकुमार रावलले समाजमा वर्गमा विभाजित भएसम्म वर्गसङ्घर्ष चालु रहने बताउनुभयो ।
समाजवाद र पुँजीवादबिचको फरकबारे जनतालाई सचेत गर्नु अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो ।
Leave a Reply