मध्यपूर्व द्वन्द्व समाधानका लागि चीनको सहयोग स्वागत गरिने : इरानी विदेशमन्त्री
- जेष्ठ १, २०८३
गएको बिहीबार दक्षिण अमेरिकी देश चिलीका विद्यार्थीहरुले नाफाखोर विश्वविद्यालय शिक्षा प्रणालीको विरोधमा विशाल विरोध प्रदर्शन गरे । उनीहरुले शिक्षामा वर्तमान पिनेरा सरकारले थोपरेको नवउदारवादी नीतिले जन्माएको शैक्षिक व्यापारिकरण तथा विभेदकारी शिक्षाको विरोधमा सरकारको विरोध गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीेले दमन गर्न खोज्दा दुई पक्षबीच हिंसात्मक भिडन्त भएको थियो ।
पछिल्लो दशक चिलीमा लगातार शिक्षामा नवउदारवादविरुद्ध विद्यार्थी आन्दोलन भइरहेको छ ।

टेलिसुर
Leave a Reply