भर्खरै :

मध्यपुरका नगर प्रमुखमाथि साँघातिक हमलाको भक्तपुर नगर प्रमुखद्वारा भत्र्सना

मध्यपुरका मेयरमाथि हमलाको भक्तपुरका मेयरको भत्र्सना
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मध्यपुर नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठमाथि हालै भएको साँघातिक हमलाको घोर भत्र्सना गर्नुभयो । विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरुलाई भक्तपुर नगरपालिकामा स्वागत गर्ने क्रममा प्रमुख प्रजापतिले जनप्रतिनिधिमाथिको हमला खेदजनक भएको उल्लेख गर्दै दोषीमाथि कार्वाही गर्न माग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *