भर्खरै :

चुनावबारे यो विश्लेषण पनि सार्वजनिक भयो !

चुनावबारे यो विश्लेषण पनि सार्वजनिक भयो !

काठमाडौँ, १५ चैत । नेपालमा २०४७ सालयता स्थानीय स्तरमा कुनै पार्टीले राम्रो कतै काम गरेको छ भने त्यो भक्तपुरमा बिजुक्छेँजीको नेमकिपाले मात्रै हो । स्थानीय तहमा नेमकिपाले धेरै गरेको छ तर अमेरिकी साम्राज्यवादीले त्यो पार्टीलाई उडाइदियो । किन ? चुनाव त उसले गराएको हो, मेसिनरी उसको छ । सेना, पुलिस, अदालत सबै उसका छन् । एनजीओ तथा आईएनजीओ सबै त्यसकै हुन् । बिजुक्छेँजीको नेमकिपा कहाँबाट जित्नु ? राम्रो चुनाव भएको भए बिजुक्छेँजीको नेमकिपा हार्ने ठाउँ होइन त्यो, अहिले पनि । तर, हराइयो, चुनाव अर्कैले गराएको थियो । हामीले यी सबै घटनाहरू हेरिरहेका छौँ । राम्रा मान्छेहरू या त मारिन्छन् या त यसरी लुप्त गराइन्छन् ।
स्रोत : यु ट्युब च्यानल–भरत दाहाल (२०२६ मार्च २८) २०८२ चैत १४

Leave a Reply

Your email address will not be published. Required fields are marked *