‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
ओली सरकारले चौथौ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार बेलुका पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको हो । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा दुई दुई रुपैंया मूल्यवृद्धि गरेको हो । बुधबार राति १२ बजेबाट लागु भएको नयाँ मूल्य समायोजन पश्चात अब पेट्रोलको मूल्य ११०, डिजेलको मूल्य ९२प्रतिलिटर पर्ने भएको छ ।
मूल्यवृद्धिसँगै यातायातका भाडा पनि बढ्ने अनुमान गरिएको छ ।
वामपन्थी भनिएको सरकारले महिनादिन पनि नबिराई गरेको मूल्यवृद्धिको विरोध भइरहेको छ ।
Leave a Reply