भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
झापा, १८ साउन । झापाको गौरादह नगरपालिकास्थित रतुवा खोलामा बाँध निर्माणपछि बाढी र कटानको जोखिम पनि घट्दै गएको छ ।
गौरादह–५ स्थित रतुवा खोलामा आएको बाढी र कटानबाट बर्सेनि यहाँका बासिन्दा पीडित हुँदै आएका थिए । गत वर्ष १००–१०० मिटर र यस वर्ष थप १५० मिटर बाँध निर्माण भएसँगै जोखिम न्यूनीकरण हुँदै गएको बाँध निर्माण तथा संरक्षण समितिका अध्यक्ष मदन अधिकारीले बताउनुभयो ।
त्यस्तै गौरादह–६ मा पनि रतुवा खोलाका कारण बाढी कटानको उच्च जोखिममा रहेको छ । बाढीका कारण बर्सेनि सयौं परिवार घरवारविहीन हुनाका साथै कैयौं बिघा जमिन कटान हुँदै आएको वडाध्यक्ष खड्ग पराजुलीले बताउनुभयो ।
Leave a Reply