मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
लक्ष्मी पोखरेल
धनगढी, ५ भदौ । प्रदेश नं. ७ को अस्थायी राजधानी धनगढी उपमहानगरपालिकामा ठेला व्यापार गर्ने व्यापारीहरूको सङ्ख्या बढ्नुका साथै ठेला व्यापार पनि फस्टाउँदै गएको छ ।
धनगढी उपमहानगरपालिका वडा नं १ स्थित धनगढी गाउँ निवासी ३८ वर्षीया ठेला व्यापारी रमेश बानियाँ धनगढी उपमहानगरपालिका नजिकै ठेलामा भेज चाउमिन, चिकेन चाउमिन, भेज राइस, चिकेन राइस बेचेर नै आफ्नो घरपरिवार पालिरहेको बताउनुहुन्छ । १० वर्षदेखि ठेलामा व्यापार गरिरहेको बानियाँले छोराछोरीलाई हेर्न व्यापारबाटै स्कूल÷कलेजमा पठाइरहेको बताउनुभयो । बिहान ५ बजेदेखि नै नास्ता बनाउन सुरु गर्ने बानियाँ साँझ करिब ८ बजेसम्म ठेलामा नै व्यस्त हुनुहुन्छ । ग्राहकको सङ्ख्या दिनप्रतिदिन बढिरहेकोले एक्लै सञ्चालन गर्न नसकी श्रीमान्÷श्रीमती दिनभरि नै यसैमा व्यस्त रहेको उहाँ बताउनुहुन्छ । अरु कुनै पनि व्यवसाय नगरेका बाँनिया मासिक रु.२५,०००।– देखि रु.३०,०००।– सम्म कमाई हुने गरेको बताउनुहुन्छ ।
यस्तै धनगढी उपमहानगरपालिका परिवार नियोजन कार्यालय जाने बाटो नजिकै ठेला व्यापार गरिरहेका तारानगर निवासी ३५ वर्षीया सीता चौधरीले पनि ठेलामै समोसा, चाउमिन, पकौडा र चिया आदि बिक्री गरी परिवार चलाइरहेको बताउनुभयो । ठेला व्यापारबाट आफू सन्तुष्ट रहेको उहाँले भन्नुभयो ।
प्रशंसा चाउमिन पसलका ठेला व्यापारी राधेश्यामले विगत १३÷१४ वर्षदेखि ठेलामा मःम बेच्दै परिवार पालिरहेको बताउनुभयो ।
धनगढी उपमहानगरपालिकाको चटकपुर, ट्राफिक चोक, भन्सार रोड, राष्ट्र बैङ्क अगाडि, सडक छेउछाउमा ठेलामा व्यापार तथा नास्ता बिक्री गर्नेको सङबधनगढी बजारमा ठेला व्यापार फस्टाउँदै
लक्ष्मी पोखरेल
धनगढी, ५ भदौ । प्रदेश नं. ७ को अस्थायी राजधानी धनगढी उपमहानगरपालिकामा ठेला व्यापार गर्ने व्यापारीहरूको सङ्ख्या बढ्नुका साथै ठेला व्यापार पनि फस्टाउँदै गएको छ ।
धनगढी उपमहानगरपालिका वडा नं १ स्थित धनगढी गाउँ निवासी ३८ वर्षीया ठेला व्यापारी रमेश बानियाँ धनगढी उपमहानगरपालिका नजिकै ठेलामा भेज चाउमिन, चिकेन चाउमिन, भेज राइस, चिकेन राइस बेचेर नै आफ्नो घरपरिवार पालिरहेको बताउनुहुन्छ । १० वर्षदेखि ठेलामा व्यापार गरिरहेको बानियाँले छोराछोरीलाई हेर्न व्यापारबाटै स्कूल÷कलेजमा पठाइरहेको बताउनुभयो । बिहान ५ बजेदेखि नै नास्ता बनाउन सुरु गर्ने बानियाँ साँझ करिब ८ बजेसम्म ठेलामा नै व्यस्त हुनुहुन्छ । ग्राहकको सङ्ख्या दिनप्रतिदिन बढिरहेकोले एक्लै सञ्चालन गर्न नसकी श्रीमान्÷श्रीमती दिनभरि नै यसैमा व्यस्त रहेको उहाँ बताउनुहुन्छ । अरु कुनै पनि व्यवसाय नगरेका बाँनिया मासिक रु.२५,०००।– देखि रु.३०,०००।– सम्म कमाई हुने गरेको बताउनुहुन्छ ।
यस्तै धनगढी उपमहानगरपालिका परिवार नियोजन कार्यालय जाने बाटो नजिकै ठेला व्यापार गरिरहेका तारानगर निवासी ३५ वर्षीया सीता चौधरीले पनि ठेलामै समोसा, चाउमिन, पकौडा र चिया आदि बिक्री गरी परिवार चलाइरहेको बताउनुभयो । ठेला व्यापारबाट आफू सन्तुष्ट रहेको उहाँले भन्नुभयो ।
प्रशंसा चाउमिन पसलका ठेला व्यापारी राधेश्यामले विगत १३÷१४ वर्षदेखि ठेलामा मःम बेच्दै परिवार पालिरहेको बताउनुभयो ।
धनगढी उपमहानगरपालिकाको चटकपुर, ट्राफिक चोक, भन्सार रोड, राष्ट्र बैङ्क अगाडि, सडक छेउछाउमा ठेलामा व्यापार तथा नास्ता बिक्री गर्नेको सङ्ख्या वृद्धि भइरहेको छ । कम लगानीमा नै व्यापार सुरु गर्न सकिने भएकोले यसतर्फ धेरैको आकर्षण बढ्दै गएको बताउनुहुन्छ चाउमिन व्यापारी सञ्जिता चौधरी । यो चाहेको ठाउँमा लान र राख्न सकिनुका साथै मनग्य आम्दानीसमेत हुने गरेको छ ।्ख्या वृद्धि भइरहेको छ । कम लगानीमा नै व्यापार सुरु गर्न सकिने भएकोले यसतर्फ धेरैको आकर्षण बढ्दै गएको बताउनुहुन्छ चाउमिन व्यापारी सञ्जिता चौधरी । यो चाहेको ठाउँमा लान र राख्न सकिनुका साथै मनग्य आम्दानीसमेत हुने गरेको छ ।
Leave a Reply