यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
राजन
१९ औं शताब्दीताका सम्म संसारमा भएका आविष्कारहरूमध्ये ६० प्रतिशत ब्रिटेनमा भएको आँकडा थियो । २० औं शताब्दीको सुरूआत सँगसँगै विश्वमा आविष्कार वा नवप्रवर्तनमा अमेरिका अग्रस्थानमा रह्यो । समयले कोल्टो फेर्दै गर्दा २१ औ शताब्दीमा नवप्रवर्तनमा चीन अमेरिकालाई उछिंदै अग्रस्थानमा रहने नयाँ आँकडाले देखाएको छ । यो वास्तविकता नै अमेरिकाले चीनमाथि प्रविधि चोरीको आरोप लगाउनुको प्रमुख कारण हो । बौद्धिक सम्पत्र् िचोरी र बाध्यकारी प्रविधि हस्तान्तरण आरोपमा अमेरिकाको प्रभुत्ववादी प्रवृत्र्लिे आत्मविश्वास गुमाइरहेको देखाउँछ । चिनियाँ बौद्धिक सम्पत्र् िर प्रविधि विकासलाई आधिकारिकता दिने केही तथ्य यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ ।
चीन संसारको दोस्रो ठूलो पेटेन्ट दर्ता गर्ने राष्ट्र भएको छ । विश्व बौद्धिक सम्पत्र् िसङ्घका अनुसार चिनियाँ कम्पनी र व्यक्तिगत रूपमा सन् २०१७ मा ४८,८८२ वटा अन्तर्राष्ट्रिय पेटेन्ट दर्ता भएका थिए । बितेको ४ दसकदेखि अमेरिकाले पेटेन्ट दर्तामा पहिलो स्थान ओगटिरहेको छ । यो वर्ष अमेरिकी कम्पनी र व्यक्तिगत रूपमा ५६,६२४ वटा दर्ता भएका छन् । सन् २०१७ मा चीनले आफ्नो कुल गार्हस्थ उत्पादनको २ दशमलव १५ प्रतिशत अर्थात् २७० अर्ब डलर अनुसन्धानमा खर्च गरेको छ । स्मरणीय छ, नेपालको कूल बजेट १३ खर्ब डलर छ ।
इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्सका अनुसार विदेशी प्रविधि प्रयोग गरेबापत रोयल्टी र लाइसेन्स शुल्कको रूपमा विदेशीलाई भुत्र्mानी गर्ने राष्ट्रमा चीन चौथो स्थानमा पर्छ जुन जापान, फ्रान्स, क्यानाडाभन्दा बढी हो । गत वर्ष चीनले भुत्र्mानी गरेको रकम ३० अर्ब डलर रहेको छ । विश्व बौद्धिक सम्पत्र् िसङ्गठनका अध्यक्ष फ्रान्सिस गुरीले रिपोर्ट पेश गर्दै भनेका थिए, चीनको अर्थतन्त्र्मा उल्लेखनीय रूपान्तरण भएको छ । प्रविधि उत्पादक राष्ट्रको रूपमा देखापरेको छ । चिनियाँ वैदेशिक विनिमय विभागका अनुसार चिनियाँ प्रविधि प्रयोग गरेबापत विदेशीले चीनलाई ४ अर्ब ७७ करोड डलर भुक्तानी गरेको छ । यसले के देखाउँछ भने चीनले विदेशबाट प्रविधि भित्र््याउनेमात्र् होइन चिनियाँ प्रविधिको निर्यात पनि गर्छ । यसमा ८० प्रतिशत म्यानुफ्याक्चर क्षेत्र्को योगदान छ ।
अमेरिका, युरोपजस्ता मुलुकका परम्परागतरूपमा दक्षता हासिल भएका जेनेटिक प्रविधिजस्ता क्षेत्र्मा पनि चीनले ठूलो सफलता हासिल गरेको छ । उदाहरणको लागि हावर्ड विश्वविद्यालय र म्यासाच्युटेड इन्स्टिच्युड अफ टेक्नोलोजिको समेत जोड्दा पनि पेइचिङ जेनोमिक इन्स्टिच्यूडको उत्पादन जति छैन । वंशाणु पदार्थको उत्पादनमा संसारको कुल उत्पादनमा ५० प्रतिशत चीनले मात्र् गर्छ ।
चीनको नवप्रवर्तनमा चिनियाँ कम्पनीको ठूलो योगदान छ । चिनियाँ मोबाइल कम्पनी हुवाईले सन् २०१७ मा ४०२४ पेटेन्ट दर्ता गरेको थियो । अर्को चिनियाँ कम्पनी जिटेइले २९६५ पेटेन्ट दर्ता गरेको थियो । चीनले यही गतिमा नवप्रवर्तनलाई कायम राख्न सके अबको तीन वर्षमा अमेरिकालाई उछिन्ने एक सर्वेक्षणले देखाएको छ । बौद्धिक सम्पत्र्बिारे कानुनी प्रत्र्mिया छिटो छरिटो बनाउनमा चीनको पहल उल्लेखनीय छ । चीनमा बौद्धिक सम्पत्र्सिम्बन्धी विवाद मिलाउने अदालतले औसतमा १२५ दिन लगाउँछ तर यही विवाद निष्कर्षमा पुग्न युरोपमा १८ महिना लाग्छ भने अमेरिकामा २ वर्ष ४ महिनासम्म लागेको छ ।
विश्व व्यापार सङ्गठनमा आबद्ध हुँदा नै चीनले प्रतिबद्धता जनाएको थियो ः वैदेशिक लगानी भित्र््याउँदा प्रविधि हस्तान्तरण आवश्यक रहने छैन भनेर । राष्ट्रिय स्तरमा चीनले वैदेशिक लगानी भित्र््याउँदा प्रविधि हस्तान्तरणको शर्त राखेको हुँदैन । यद्यपि व्यवसायिक तहमा भने यस्ता प्रविधि हस्तान्तरण भएका छन् । संसारको कुनै पनि देशमा विदेशी कम्पनी सञ्चालन हुँदा स्रोत र प्रविधि व्यवस्थापनमा यस्तो कार्यलाई सामान्य रूपमा लिइन्छ । यसलाई गलत अर्थमा व्याख्या गर्नु आवश्यक छैन । चिनियाँ सरकारले केही क्षेत्र्मा वैदेशिक लगानीलाई सुपरिवेक्षण गर्ने मनसायले गरेको कार्यलाई प्रविधि हस्तान्तरण गर्न बाध्य पारिएको भन्ने अर्थमा व्याख्या गरिएको छ । यो विश्वव्यापी रूपमा हुने सामान्य प्रत्र्mिया हो ।
पछिल्लो समय चीनले आर्थिक वृद्धिलाई सङ्ख्यात्मकभन्दा पनि गुणस्तरीय वृद्धिलाई विशेष जोड दिएको छ । यसबाट कैयौं अमेरिकी कम्पनीको आम्दानीमा कमी आएको छ । योबाहेक अहिले चीनमा श्रम लागत बढ्नुको कारणले पनि नाफामा कमी आएको छ । त्यसैगरी चीन एउटा लाभदायक बजार हुँदा विश्वभरका लगानीकर्ताको गन्तव्य भएको छ जसले गर्दा प्रतिस्पर्धा निकै बढेको छ । यो पनि नाफामा कमी आउनुको अर्को कारण हो । चीनको खुलापन र सुधारका कार्यत्र्mम सुरू गर्दाको समयमा चीनको आर्थिक वृद्धि दर दोहोरो अड्ढको थियो । त्यतिबेला विशेष राष्ट्रको कम्पनीको हैसियतमा सुविधा उपभोग गर्दै अमेरिकी कम्पनीले निकै लाभ उठाइरहेका थिए । जर्मनीस्थित डेउस्ची बैङ्कको एक रिपोर्टअनुसार चीनमा अवस्थित अमेरिकी कम्पनीले चिनियाँ बजारमा सामान बित्र्mीबाट २२३ अर्ब अमेरिकी डलर बराबरको आम्दानी गरेका छन् । स्थानीय सरकारले त वैदेशिक लगानी भित्र््याउने नाममा अमेरिकी कम्पनीलाई विशेष सुविधा नै दिएको थियो । अहिले यी नीतिमा फेरबदल गर्दै केन्द्रीय सरकारले विशेष सुविधा नदिन निर्देशन जारी गरेको छ । यसलाई नै कम्पनीप्रति भेदभाव गरिएको भन्ने आरोप अमेरिकाले लगाएको हो ।
हरेक विषयमा अरूलाई दोष लगाउने अमेरिकी स्वभाव इतिहासमा पटक–पटक देखिइसकेको छ । आफ्नो आर्थिक समस्यामा चीनलाई बलिको बोको बनाउन चाहेको छ, अमेरिका । यस्तै दोष सन् १९८५ मा अमेरिकाले जापानमाथि लगाउने गथ्र्यो र्। िवश्व अर्थतन्त्र्मा जापानले हासिल गरेको सफलतादेखि तर्सिएर ३० वर्षअघि अमेरिकाले जापानमाथि अनुचित व्यापारिक र औद्योगिक नीति अवलम्बन गरेको आरोप लगाएको थियो । जापानको व्यापारिक नीतिले अमेरिकीहरूको रोजगारी खोसिएको आरोप अमेरिकाले लगाएको थियो । यही निहँुमा जापानलाई प्लाजा सम्झौता गर्न बाध्य पारेको थियो । प्लाजा सम्झौता (न्यूयोर्क सहरस्थित प्लाजा होटेलमा अमेरिका, जापानलगायत ५ देशबीच भएको मुद्रा अधिमूल्यन सम्बन्धित सम्झौता) भइसकेपछि जापानको अर्थतन्त्र्ले लामो अवधिसम्म उतारचढाव व्यहोर्नु परेको थियो जसलाई जापानीहरू अहिले पनि गुमेको दशकको रूपमा व्याख्या गर्छन् ।
उस्तै प्रकृतिको घटना अमेरिकाले चीनसँग दोहो¥याउन खोजेको देखिन्छ । साँच्चै चीनले पनि जापानको नियति भोग्नुपर्ने हो ? चीनले अमेरिकालाई चेतावनी दिंदै भनिसकेको छ, “चीन जापान होइन, यस्तै व्यवहार अमेरिकाले जारी राखे पछिल्लो विवाद अमेरिकाको लागि वाटरलुको युद्ध हुनेछ ।”
Leave a Reply