रुससँग सम्बन्ध बलियो बनाउँदै प्रजग कोरिया
- भाद्र २३, २०८३
भक्तपुर, २३ फागुन । जगातीबाट च्याम्हसिंहतर्फ आउँदै गरेको बसलाई विपरित दिशाबाट तीव्र गतिमा आएको मिनीट्रकले ठक्कर दिएर भागेको छ । जगातीतर्फबाट पार्किङको निम्ति आएको बा २ ख ३५९५ नम्बरको बसलाई विपरित दिशाबाट आएको निलो मिनीट्रकले ठक्कर दिएर भागेको हो । प्रत्यक्षदर्शीका अनुसार च्याम्हसिंहतिरबाट आएको मिनीट्रक तीव्र गतिमा आई बसको पछाडीको भागमा ठक्कर दिएको थियो । ठक्करका कारण मिनीट्रकको सिसा फुटेर झरेको छ । प्रहरी प्रशासनले सो मिनीट्रकको खोजी कार्यलाई तीव्र बनाएको जानकारीमा आएको छ ।
Leave a Reply